प्युपा

ना. [अङ्. प्युपा]

  1. कीटाणु वा किराफटेङ्ग्रा आदिका फुलबाट निस्केका लार्भाहरू केही विकसित भएको तर खान-पिउन र चहल-पहल गर्न सक्ने हालतमा नपुगेको अवस्था; किराहरूको विकासक्रमको तेस्रो अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)