प्र

उप. [सं.]

  1. शब्द वा धातुको अगिल्तिर जोडिएर नयाँ अर्थ बुझाउने एक उपसर्ग (प्र+गति=प्रगति, प्र+सार=प्रसार इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)