प्रकट

वि. [सं.]

  1. लुकेर बसेको कुरा बाहिर देखिएको; अगिल्तिर भएको; प्रत्यक्ष भएको।
  2. स्पष्ट; खुलस्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)