प्रकटीकरण

ना.

  1. लुकेर बसेको कुरा वा वस्तुलाई बाहिर प्रकट गर्ने काम; रहस्योद्घाटन गर्ने काम; प्रकट गराइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)