प्रकथन
ना. [सं.]
- पहिले भनिएको वा गरिएको कामकुराको पुनः समर्थन गर्ने काम; पहिलेको काम-कुराको पुष्टि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)