प्रकम्प
ना. [सं.]
- भैँचाला आदिले गर्दा भुईंमा उत्पन्न भएको ठुलो थतर्को।
- ज्वरो, रिस आदिले शरीरमा उत्पन्न कम्प।
- कम्प; कम्पन; कँपाइ; थतर्को; थर्को।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)