प्रकम्पितवि.कम्पन भएको; काँपेको; थर्केको; थतर्केको।बेसरी हल्लिएको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)प्रकम्पन प्रकरण