प्रकर्ष

ना. [सं.]

  1. हे. उत्कर्ष।
  2. कुनै कुरा प्रशस्त भएको अवस्था; प्रचुरता; आधिक्य।
  3. बलपूर्वक वा बेसरी तान्ने काम; घिच्याउने काम।
  4. बिस्तार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)