प्रकरी
ना. [सं.]
- नाटकका बिचमा उठी बिचमा नै टुङ्गिने, मुख्य कथावस्तुको सहायक उपकथा; पताकाभन्दा सानो प्रसङ्ग; प्रासङ्गिक कथावस्तुको एक भेद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)