प्रकारार्थी
वि.
- भिन्न-भिन्न किसिमका विजातीय कुरालाई बुझाउने; अनेक विजातीय कुरालाई बुझाउन प्रयोग गरिने किसिम वा प्रकारको अर्थ दिने (शब्द)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)