प्रकाशमान
वि. [सं.]
- चम्किरहेको; प्रकाशले युक्त भएको; प्रकाशवान्।
- चारैतिर नाम फैलिएको; प्रसिद्ध; विख्यात।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)