प्रकाशोन्मुख
वि. [सं.]
- प्रकाशन गर्न लागिएको; प्रकाशनका क्रममा समावेश भएको; छपाउन खोजिएको (पुस्तक, पत्रपत्रिका आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)