प्रकाश एकाइ

ना.

  1. प्रकाशको नापका निम्ति निर्धारित गरिएको न्यूनतम पूर्ण खण्ड; प्रकाशको सानो अंश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)