प्रकाशक
वि. [सं.]
- उज्यालो बनाउने; प्रकाश दिने।
- लुकेर बसेको वा गोप्य रहेको कुरालाई प्रकाशमा ल्याउने।
- पुस्तक, पत्रपत्रिका आदिलाई छपाउने; प्रकाशित गर्ने।
- पुस्तक छाप्ने व्यक्ति वा संस्था।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)