प्रकाश वर्ष

ना. [सं.]

  1. एक सेकेन्डमा तीन लाख किलोमिटर दुरी दगुर्ने प्रकाशले एक वर्षमा पार गर्न सक्ने दुरी; प्रकाशले १६,६४,५६४ वर्षभन्दा करोड गुना धेरै समय लगाएर हिँड्ने दुरी।
  2. १६,६४,५६४ वर्षभन्दा करोड गुना धेरै लामो समयावधि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)