प्रकाश स्तम्भ

ना. [सं.]

  1. सवारीसाधनको आवागमन तथा बटुवालाई हिँड्न सजिलो होस् भन्ने हेतुले सार्वजनिक स्थलमा गाडिएको, बत्तिसहितको खाँबो; आलोकस्तम्भ (ल्याम्पपोस्ट)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)