प्रकीर्ण
वि. [सं.]
- यताउता छरिएको; छिरोलिएको; व्यवस्थित नभएको; सिलसिला नमिलेको।
- यताउतिबाट ल्याएर नमिलाईकन थुपारिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)