प्रकाश्य

वि. [सं.]

  1. प्रकाशित गर्न योग्य; प्रकाशन-योग्य।
  2. गोप्य नरहेको; उदाङ्गो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)