प्रकृत
वि. [सं.]
- आरम्भ गरिएको; सुरु गरिएको; थालिएको।
- प्रसङ्गमा आएको; चर्चा भइरहेको; प्रस्तुत।
- नैसर्गिक; स्वाभाविक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)