प्रकृतवाद

ना.

  1. उन्नाइसौँ शताब्दीको उत्तरार्धपछि युरोपको साहित्यमा चलेको यथार्थवादी आन्दोलनको एक शाखा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)