प्रकृतिप्रदत्त

वि.

  1. प्रकृतिबाट प्रदान गरिएको; नैसर्गिक रूपमा प्राप्त भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)