प्रकृतिभाव

ना.

  1. पहिलेको रूप वा अवस्थामा कुनै विकृति नआउने प्रक्रिया; पहिलेकै अवस्थामा रहने क्रिया।
  2. वस्तु वा प्राणीको सक्कली वा मौलिक स्वभाव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)