प्रकृतिमण्डल
ना.
- राजा, मन्त्री, मित्र, कोष, राष्ट्र, दुर्ग र फौज यी राज्यका प्रमुख सात अङ्ग।
- कुनै राजाद्वारा शासित रैतीको समुदाय; प्रजावर्ग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)