प्रक्षालन

ना. [सं.]

  1. हात, गोडा, लुगा, घर, कोठा आदि धुने क्रिया; पखाल्ने वा सफा पार्ने काम; पखालाइ; धुवाइ।
  2. नुहाउने क्रिया; स्नान; नुहाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)