प्रक्षालनाधार

ना.

  1. धारोसमेत जडिएको, भित्र पानी भएको हात धुने भाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)