प्रक्षिप्त

वि. [सं.]

  1. कुनै मूल रचनामा पछिबाट थपिएको वा घुसाइएको (अंश)।
  2. फ्याँकिएको; हुत्याइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)