प्रक्षेप
ना. [सं.]
- कुनै मूल रचनामा पछिबाट केही थप्ने, जोड्ने, घुसाउने क्रिया।
- थपिएको, जोडिएको वा घुसाइएको अंश।
- फ्याँक्ने वा हुत्याउने क्रियाप्रक्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)