प्रक्षेपक

वि.

  1. कुनै मूल रचनामा पछिबाट केही थप्ने; घुसाउने (व्यक्ति); प्रक्षेप्ता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)