प्रखण्ड
ना. [सं.]
- कुनै कुराको सानो भाग; उपखण्डभन्दा पनि सानो खण्ड।
- कोठाभित्रको कोठो; भित्री कोठो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)