प्रखर
वि. [सं.]
- ज्यादै तेजिलो; कडा; उग्र; प्रचण्ड।
- अतिशय कडा स्वभावको; ज्यादै खरो।
- तीव्र गति वा वेग हुने; द्रुतगतिको (बुद्धि, प्रवाह आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)