प्रख्यापन

ना. [सं.]

  1. ख्याति बढाउने कुनै उपाय (लेख, गतिविधि, निर्माण, कलाकृति आदि); ख्यातिको विज्ञापन।
  2. जनाउ दिने कार्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)