प्रगत
वि. [सं.]
- अघिल्तिर गएको।
- अघिल्लो वर्णको प्रभावमा परेर पछिल्लो वर्ण पनि अघिल्लो वर्ण जस्तै बन्ने (एक प्रकारको समीभवन, जस्तै- सं. पक्व > प्रा. पक्क आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)