प्रगतिमूलक

वि.

  1. प्रगतिलाई देखाउने (विवरण आदि)।
  2. प्रगतिका उद्देश्यले गरिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)