प्रगतिरोधक

वि.

  1. कुनै कामकुरामा भइरहेको प्रगतिमा बाधा वा अवरोध पैदा गर्ने; प्रतिक्रियावादी; प्रगतिविरोधी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)