प्रगल्भ
वि. [सं.]
- मौकाअनुसार काम-कुरा गर्न सक्ने बुद्धि भएको; जानेको-सुनेको; प्रत्युत्पन्नमति।
- मौकाअनुसार काम- कुरा गर्न पछि नहट्ने; कसैको डरधम्कीमा नपरी मनमा लागेका कुरा निर्धक्क भएर भन्न सक्ने; निडर भएर बोल्न सक्ने; बोलक्कड।
- गुड्डीहँकाइ; फुर्तीफार्ती; धमास।
- अवसरवाद।
- चङ्ख्याइँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)