प्रगुण

ना. [सं.]

  1. राम्रो गुण भएको; गुणवान्; गुणी।
  2. राम्रो र लाभदायक।
  3. होसियार; चतुर।
  4. परिश्रम तथा प्रयत्नपूर्वक आर्जिने कुनै गुण वा विशिष्टता; निपुणता; दक्षता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)