प्रगुण अर्गल

ना.

  1. नियमानुसार कुनै सरकारी वा अर्धसरकारी सेवामा रहेका कर्मचारीहरूको वेतनवृद्धि आदि पराकाष्ठामा पुग्ने प्रणाली; दक्षता-अर्गल (एफिसियन्सी-बार)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)