प्रचेष्टा

ना. [सं.]

  1. कुनै कामकुराका लागि गरिने विशेष किसिमको चेष्टा; विशेष प्रयास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)