प्रच्छन्न

वि. [सं.]

  1. बाहिर प्रकाशमा नआएको; छोपिएको (जस्तो-प्रच्छन्न शरीर)।
  2. नदेखिने; लुकेको (जस्तो- प्रच्छन्न धन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)