प्रजातन्त्र

ना. [सं.]

  1. प्रजा वा जनताद्वारा निर्वाचित, जनप्रतिनिधिद्वारा चलाइने शासनव्यवस्था; जनप्रतिनिधिका हातमा शासनसत्ता भएको राज्यव्यवस्था।
  2. जनताद्वारा जनताका लागि जनताकै रायसल्लाहबाट चलाइने शासन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)