प्रजातन्त्र दिवस
ना.
- नेपालमा २००७ सालमा प्रजातन्त्र आएको उपलक्ष्यमा बर्सेनि फागुन ७ गते मनाइने राष्ट्रिय उत्सव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)