प्रजातन्त्रवाद

ना.

  1. प्रजातन्त्रलाई महत्त्व दिने सिद्धान्त; प्रजातन्त्रका सिद्धान्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)