प्रज्ञाकेन्द्र

ना.

  1. प्राज्ञिक परिषद्को सचिवालयका रूपमा काम गर्ने विश्वविद्यालयीय एक निकाय; विश्वविद्यालयमा पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षणपद्धतिको निर्माणजस्ता प्राज्ञिक कार्य गर्ने प्रशासनिक सङ्गठन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)