प्रज्ञाचक्षु

ना.

  1. मानसिक दृष्टि प्रबल भएको व्यक्ति; प्रज्ञा नै आँखा भएको व्यक्ति; ज्ञानचक्षु।
  2. ठुलो विद्वान्; मेधावी।
  3. अन्धो।
  4. चर्मचक्षुका विपरीत अन्तरचक्षु; ज्ञानचक्षु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)