प्रज्ञापत्र
ना.
- विवरणसहित र अधिकारपूर्वक कुनै कुराको जनाउ दिने पत्र।
- व्यवसायी, व्यापारीहरूले विदेशबाट मालसामान झकाउनका लागि चाहिनेजति खर्चको विवरण खुलाई सम्बन्धित सरकारी अड्डामा दिने औपचारिक पत्र।
- व्यापारीहरूले विदेशबाट झकाएको मालसामानको विवरण लेखी भन्सारमहसुल तिर्न दिइने औपचारिक पत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)