प्रज्ञापारमिता

ना. [सं.]

  1. बौद्धधर्ममा सर्वज्ञता वा ज्ञानको पूर्णताका लागि प्रयुक्त हुने शब्द।
  2. ज्ञानको अवस्थालाई पार गर्ने स्थिति; सबै कुरा जान्ने-बुझ्ने स्थिति; सर्वज्ञता; ज्ञानपूर्णता।
  3. एक प्रसिद्ध बौद्ध ग्रन्थको नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)