प्रणत
वि. [सं.]
- निहुरेको; नुहेको; विनीत।
- प्रणाम गर्न झुकेको; ढोग्न निहुरेको।
- विनयशील; विनम्र।
- शरणागत; आश्रित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)