प्रणतपाल/पालक

ना.

  1. आफ्नो शरणमा आउने प्राणीको रक्षा गर्ने पुरुष; दीन-दुःखीहरूको रक्षा गर्ने व्यक्ति।
  2. ईश्वर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)