प्रणयन

वि. [सं.]

  1. कुनै कुराको रचना; निर्माण।
  2. कुनै कुरा लैजाने क्रिया।
  3. साहित्यिक ग्रन्थ, काव्य, लेख आदिको प्रस्तुति वा लेखन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)