प्रणयपुतली

ना. [सं. प्रणय+पुतली]

  1. प्रेमले गर्दा पुतली जस्तै व्यवहार गरिएकी नारी; प्रेमकी पुतली।
  2. प्रेमिका; मायालु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)